Welcome, Guest

फाल्गुन २०७४ को समसामयिक गतिविधीहरु

2074-12-02  /  27.3K 5

फाल्गुन २०७४ को महत्वपूर्ण राष्ट्रिय समसामयिक गतिविधीहरु  ! 
 
१) सर्वोच्च अदालतले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा ल्याउने निर्णय तत्काल यथास्थितिमा राख्न अन्तरिम आदेश कहिले जारी गर्यो ? - वि.स. २०७४ फागुन १०
 
२) एसिया प्रशान्त क्षेत्रीय सञ्नचालन प्रविधि सम्मेलन सन् २०१८ फेब्रुअरीमा कहाँ आयोजना गरियो ? - काठमाडौँ (वि.स. २०७४ फागुन ७-१५)
 
३) काठमाडौँ महानगरपालिका र स्पेनको मेड्रिडबीच भगिनी सम्बन्ध कहिले कायम भएको हो ? - सन् २०१८ फेब्रुअरी २६
 
४) वि.स. २०७४ फागुन १२ मा बसेको प्रदेश सभा बैठकले प्रदेश नं. ६ लाई के नामकारण गर्यो ? - कर्णाली प्रदेश
 
५) वि.स. २०७४ फागुनमा सम्पन्न प्रधानमन्त्री कप म्हिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि कसले जित्यो ? - नेपाल एपीएफ क्लब
 
६) नेपालको महान्यायाधिवक्तामा नियुक्त कानुनविद् को हुन् ? - अग्नि खरेल
 
७) नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण सम्बन्धी सातबुँदे सहमति पत्रमा कहिले हस्ताक्षर भएको हो ? - वि.स. २०७४ फागुन ०७
 
९) इरानको राजधानी तेहरानबाट दक्षिण पश्चिमी सहर यासुजतर्फ गइरहेको यात्रुवाहाक विमान कहिले दुर्घटनाग्रस्त भयो ? - सन् २०१८ फेब्रुअरी १८
 
१०) दुरसञ्चार प्राधिकारणले सर्वजनिक गरेको तथ्याङ्क अनुसार २०७४ मंङ्सिर मसान्तसम्म नेपालको कुल जनसङ्ख्याको कति प्रतिशतमा इन्टरनेट सेवा पुगेको छ ? - ६३.१७ प्रतिशत्
 
११) ‘स्मार्ट गोरखापत्र-२०१८’ को औपचारिक शुभारम्भ कहिले गरिएको हो ? - वि. स. २०७४ फागुन ०२
 
१२) खोटाङ्लाई साक्षर जिल्लाका रुपमा कहिले घोषणा गरिएको हो ? - वि. स. २०७४ फागुन ०२
 
१३) नेपालको कुन ठाउँमा अन्तर्राष्ट्रिय स्तरको चलचित्र नगरी निर्माण गर्न थालिएको छ ? - दोलखा भीमेश्वर
 
१४) नेपाल-भारत प्रबुद्ध समूह (ईपीजी) को सातौ बैठक कहिले र कहाँ आयोजना गरिएको छ ? - वि. स. २०७४ फागुन १२-१३, काठमाडौँ
 
१५) नेपालको माहिला राजदूत बिन्देस्वरी शाह हुन भनि पहीलो महिला सचिव को हुन् ? -चन्द्रकला किरण 
 
१६) सार्क रास्ट्रका अग्रणी अधोगी-व्यवसायीहरुको छैठौ सम्मेलन कहा आयोजना गरियको छ ? -काठमाण्डौ  (बि.स २०७४ चैत्र २-४ )
 
१७) International food policy institude ले सार्वजनिक गरेको विस्व भोकमारी सुचाङ्क -२०१७ अनुसार नेपाल कतिऔ स्थानमा रहेको छ ? -७२ औ 
 
१८ ) रास्ट्रपति विधादेवी भण्डारी दोश्रो कार्यकालका लागि रास्ट्रपतिमा निर्वाचित हुदा कति भोट प्राप्त भएको थियो ?  - ३९ हजार २७५ 
 
१९) यूएस-बंगला एयरलाइन्सको बिमान दुर्घटनामा कति नेपालीले ज्यान गुमाएका थिए? - २२ जना 
 
२०) विश्व आर्थिक मन्चले  प्रकासित यात्रा र पर्यटन प्रतिस्पर्धात्मक सुचाङ्क 2017 अनुसार बिस्वभरका 136 अर्थ ब्यावस्थामा नेपाल कति औ स्थानमा छ ? -103 स्थानमा 
 
२१) नेपालमा कहिले देखि  सार्वजनिक सडकमा २० वर्ष पुराना सवारीसाधन चलाउन रोक लगाइयो ? -२०७४ चैत्र १ 
 
२२) विश्वका सुप्रसिद्ध वैज्ञानिकहरु अल्बर्ट आइन्स्टाइनको जन्म कहिले भएको थियो ? -14 March 1879
 
२३) नेपाल वायुसेवा निगमले चीनबाट ‘एमए-६०’ र ‘वाई १२ ई’ नामक जहाज कहिले ल्याएको हो ? - वि. स. २०७४ फागुन १
 
२४) राष्ट्रपति विधादेवी भण्डारी दोश्रो कार्यकालका लागि रास्ट्रपतिमा कहिले  निर्वाचित हुनुभएको थियो ? -२०७४ फाल्गुन २९ 
 
२५) यूएस-बंगला एयरलाइन्सको बिमान दुर्घटनामा कति यात्रुले  ज्यान गुमाएका थिए? - ५१
 
२६) वायोभिलेज नमुना कार्यक्रम सर्वप्रथम कुन जिल्लामा संचालन गरिएको हो ? -तनहु 
 
२७) गहना संग्रालय कहाँ स्थापना गर्न लागिएको छ ? -भद्रकाली (काठमाण्डौ )
 
२८) राष्ट्रिय सभा अध्यक्षमा चयन हुनी राजनीतिकर्मी को हुन् ? -नेकपा एमालेका
 
२९) राष्ट्रिय सभा सदस्य निर्वाचन कहिले सम्पन्न भएको हो? -बि.स २०७४ माघ २४ 
 
३०) हरेक चार बर्षमा प्रदान गरिने चार लाख रुपैया राशिको पृथ्वी प्रज्ञा पुरस्कारबाट सम्मानित (२०७४ मा ) हुने स्रष्टा को हुन् ? - डा.तारानाथ शर्मा 
 

You need to login to comment.

5 Comments

Rajan Rokaya

on 17 Mar, 2018

22 KO ans correct xa hai

लोकसेवा नेपाल परिवार

on 17 Mar, 2018

According to wikipedia, Albert March 14, 1879 was born on March 14, 1879 and according to firstpost.com, 51 people were dead on the US-Bangla Airlines. Thank you

Nesh Ejshin

on 17 Mar, 2018

No.25 ko ans correct ho ra???

Himmat Adhikari

on 17 Mar, 2018

१९ हुने पार्ने मा १७ भएको को माफी

Himmat Adhikari

on 17 Mar, 2018

१७ र २२ नम्बरको को प्रशनाको उतर गलत छ जस्तो लागो जहाँ सम मलाई थाहा भए अनुसार ।

Facebook Comments