१. जोडा मिलाई उत्तर छान्नुहोस् ।
- a-2, b-3, c-1, d-4
- a.1, b- 2, c-3, d-4
- a-4, b-3, c-1, d-2
- a-3, b-2, c-1, d-4
Report this question
२. सगरमाथाको प्रवेशद्वार भनेर...............लाई चिनिन्छ । यो समुद्र सतहबाट ................ मिटरको उचाइमा रहेको छ ।
- नाम्चे बजार, ३४५०
- सल्लेरी, ३५४०
- नाम्चे बजार, ३५४०
- किमाथाङ्का, ३४५०
Report this question
३. ग्रीनल्याण्ड पछिको दोस्रो ठूलो टापू न्यु गिनी (New Guinea) टापू कुन महाँसागरले घेरिएको छ ।
- प्रशान्त महाँसागर
- आन्ध्र महाँसागर
- सुमेरु महाँसागर
- हिन्द महाँसागर
Report this question
४. क्षेत्रफलको आधारमा मरुभुमिलाई ठुलोबाट सानो क्रममा मिलाउनुहोस्।
- अरेबियन, गोबी, कालाहारी, पाटागोनिया
- गोबी, अरेबियन, कालाहारी, पाटागोनिया
- गोबी, अरेबियन, पाटागोनिया, कालाहारी
- अरेबियन, गोबी, पाटागोनिया, कालाहारी
Report this question
५. देशको नाम र राजधानीको नाम एउटै भएकोमा तलकामध्ये कुन मिल्दैन ?
- लग्जम्बर्ग
- सान मारिनो
- जिबुटी
- सिसेल्स
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel