१. नेपाल सरकारले नेपाललाई कुन दिनलाई रास्ट्रिय पत्रकारिता दिवस मनाउने घोसणा गरेको छ ?
- बैशाख २४
- असार १३
- भदौ २९
- माघ २१
Report this question
२. सार्क वडापत्र अनुसार सार्कको विभिन्न तहमा निर्णय हुन् कस्तो गणपुरक संख्या आवश्यक छ ?
- सामान्य बहुमत
- दुइ तिहाइ बहुमत
- टिन चौथाई बहुमत
- सर्व सम्मति
Report this question
३. नेपालको चुरे बन क्षेत्रको दिगो सन्रक्षणका लागि कुन देशको सहयोग प्राप्त छ ?
- भारत
- चिन
- जर्मनी
- जापान
Report this question
४. चौधौ योजना अबधि मा जलबिधुत उत्पादन . ..... मेगावाट पुग्ने अनुमान रहेको छ ?
- १४०० मे.वा
- १७४० मे.वा
- २१९१ मे.वा
- २२७९ मे.वा
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel