१. नेपालमा विधुतीय सरकार को अबधारणा कुन योजना देखि लागु भयो ?
- ९ औ योजना
- १० औ योजना
- ११औ योजना
- १२ औ योजना
Report this question
२. एउटा पसलेले केहि सामानहरु रु. ५ मा ६ ओटा किन्यो र रु. ६ मा ५ ओटा बेच्यो भने कति प्रतिसत नाफा होला ?
- ३० %
- ३३.३३ %
- ३५ %
- ४४ %
Report this question
३. २०७४ साल असार मसान्तसम्मको तथ्यांकको अनुसार हाल नेपालमा बाणिज्य बैंकको संख्या कति रहेको छ ?
- २८ ओटा
- २९ ओटा
- ३० ओटा
- ३१ ओटा
Report this question
४. सन् २०१७ मा साहित्यतर्फको नोबेल पुरस्कार कसलाई प्रदान गरियो ?
- काजुओ इसिगुरो
- ओलिभर हार्ट
- बब डीलन
- डेबिड जे टोउलेस
Report this question
५. १०० जना बिद्यार्थीहरुको मध्यक ४० भयछ तर पछि अर्कोले एस हिसाबलाई राम्ररी जाच गर्दा 53 अंकलाइ ८३ अंक राखेर हिसाब गरेको ठहर भयो , अब सुद्द मध्यक कति होला ?
- ३५३३
- ३९.७०
- ४२.५०
- ४५
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel