१. नेपालबाट बैदेशिक रोजगारीमा जानेहरुको लागि फ्री भिषा, फ्री टिकेट कहिले बात लागु भयो ?
- २०७३ असार २४ गते
- २०७३ असार २५ गते
- २०७३ असार २६ गते
- २०७३ असार २७ गते
Report this question
२. प्रत्यक वर्ष माघेसंक्रान्तिमा 'गोरु जुधाउने मेला ' कहा आयोजना गरिन्छ ?
- नुवाकोट
- रसुवा
- जाजरकोट
- पाल्पा
Report this question
३. सेल्भाज भनेको के हो ?
- अमेजन बेसीको घना जंगल
- रुसको कोणधारी जंगल
- क्यानाडाको घना जंगल
- भूमध्य सागरीय अर्ध सदाबहार जंगल
Report this question
४. 22 औ मिस नेपाल २०१७ को उपाधि कसले जितिन ?
- वर्षा लेखि
- इभाना मानन्धर
- आस्विनी श्रेष्ठ
- निकिता चन्दक
Report this question
५. निम्न मध्ये कुन सहश्राब्दी बिकास लक्ष्य अन्तर्गत पर्दैन ?
- भोकमारी तथा गरिबी घटाउने
- बाल मृयुदर घटाउने
- रोजगारी बढाउने
- प्रथामिक शिक्षा लाइ ब्यापक बनाउने
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel