१. वर्गको भुजाहरु २० % ले बढाउदा क्षेत्रफ़ल् कति % ले बढ्छु ?
- १९ %
- ४४ %
- ६४ %
- २१ %
Report this question
३. ५० वर्ष उमेरको बाबुको छोरालाई भन्छ " त जन्मदा म अहिले तेरो उमेर जतिको थिए " भने ७ वर्ष अगाडी छोराको उमेर कति थियो ?
- १८
- २५
- ३२
- 38
Report this question
४. पाचओटा संग संगै आउने बिजोर संख्या a,b,c,d,ए,f को औसत कति हुन्छ ?
- ५(a+४)
- abcd/५
- ५ (a+b+c+d+e)
- a+४
Report this question
५. एउटा परिवारमा प्रत्येक छोरीको जति दाजुभाई छन् त्यति नै दिदि बहिनि छन् र प्रत्येक छोराको जति दाजुभाइ छन् , त्यसको दोब्बर संख्यामा दिदि बहिनि छन् भने सो परिवारमा कति छोरा छन् ?
- २
- ३
- ४
- ५
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel