Welcome, Guest

औषधि व्यवस्था विभागमा ३८ जनालाई रोजगारीको अवसर

2073-10-20 / Source: swasthyakhabar  /  1.9K 0

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

काठमाडौं- बिजलुबजारस्थित औषधि व्यवस्था विभागले ३८ जना कर्मचारीलाई करारमा नियुक्ती गर्ने भएको छ । विभागले माताहतका कार्यालयमा २० जना फार्मेसी अधिकृत सातौ तह र १८ जना फार्मेसी सहायक पाँचौँ तहका कर्मचारी नियुक्त गर्न लागेको हो । विभागले सुचना जारी गर्दै १५ दिनभित्र दरखास्त दिन भनेको छ ।

 

Source: swasthyakhabar


You need to login to comment.

Facebook Comments

Read More News