Welcome, Guest

सङ्गठित संस्थाका कर्मचारीको सेवा सर्तसम्बन्धी सिद्धान्त जारी

काठमाडौँ, असार १२ गते । लोकसेवा आयोगले सङ्गठित संस्थाका कर्मचारीको सेवाका सर्तसम्बन्धी कानुन, बढुवा र विभागीय कारबाहीसम्बन्धी सामान्य सिद्धान्त जारी गरेको छ ।      नेपालको संविधान २०७२ को धारा २४३...

2017-06-27

अन्तरवार्ता - अब अनलाइन पेमेन्टको व्यवस्था गर्दैछौँ

लोकसेवा आयोग स्थापनाको ६७ औँ वर्ष प्रवेश गरेको छ ।  आयोगको यो सफल र गरिमामय यात्राका क्रममा मुलुकमा धेरै राजनीतिक परिवर्तन भए ।  आयोगको यात्रा भने जारी रह्यो ।  जसको परिणाम आज सरकारी सेवामा प्रवेश गर्ने...

2017-06-15

आउने दिनमा लोकसेवा आयोग

असार १ गतेका दिन लोकसेवा आयोगले आफ्नो ६७ औँ वार्षिक उत्सव मनाइरहेको सन्दर्भमा यसले सङ्घीय संरचनाभित्र सार्वजनिक सेवामा योग्य र सक्षम कर्मचारी प्रवेश गराउनका लागि खेल्ने भूमिका बारे चासो बढिरहेको छ ।  निःसन्देह, नेपालको...

2017-06-15

कार्यालय र कर्मचारी स्थानीय तहमा मर्ज हुने

सरकारले विभिन्न सरकारी कार्यालय र कर्मचारीलाई स्थानीय तहमा शाखाका रूपमा मर्ज गर्ने गृहकार्य थालेको छ । स्थानीय तहमा प्रशासनिक संगठन तथा कर्मचारी व्यवस्थापनसम्बन्धी आदेश, २०७४ जारी गर्दै सरकारले सरकारी कार्यालयका कर्मचारी...

2017-06-12

करार कर्मचारीलाई पनि स्थायी सरह तलब भत्ता !

२८ जेठ, काठमाडौं । करार कर्मचारीहरुले पनि स्थायी कर्मचारी सरह चाडपर्व र पोशाक भत्ता पाउने भएका छन् । यसको अतिरिक्त उनीहरुले महिनामा एक दिन अतिरिक्त विदा पनि पाउनेछन् ।   प्रचण्ड नेतृत्वको सरकारले जाँदाजाँदै...

2017-06-11

त्रिविको रिजल्ट अब ९० दिनमै

विश्व बैंकको सहयोगमा सञ्चालन भएको उच्च शिक्षा सुधार कार्यक्रमअन्तर्गत त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पाँच करोड अनुदान पाउने भएपछि नौ विषयको नतिजा ९० दिनमा सार्वजनिक गरेको छ। तर, परियोजनाबाहिरका वार्षिक...

2017-06-11

२०७३ सालको एसईई परीक्षाको नतिजा आगामी असारको पहिलो साता

गोरखापत्र समाचारदाता, भक्तपुर, जेठ २५ गते । गत २०७३ सालको एसईई परीक्षाको नतिजा आगामी असारको पहिलो सातामा सार्वजनिक गर्ने तयारी भइ रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले...

2017-06-08

‘टपर’ सहसचिव भन्छन्: यसरी हुन सकिन्छ लोकसेवामा सफल

शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका ताराप्रसाद अधिकारी मेधावी र अब्बल प्रशासकका रूपमा चिनिन्छन् । शिक्षण पेसा छाडेर उनी निजामती सेवामा फड्किएका थिए । लोकसेवा आयोगले गत वर्ष लिएको प्रशासनतर्फको सहसचिव पदमा अधिकारी...

2017-06-07

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित

२३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मुलुकको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । गणतान्त्रिक नेपालको उनी नवौं प्रधानमन्त्री हुन् । देउवा प्रधानमन्त्री बनेको यो चौथोपटक हो...

2017-06-06

अब हरेक गाँउपालिकामा सरकारी इन्जिनियर, प्रत्येक वडामा तीन जना कर्मचारी

सरकारले गाउँपालिका वा नगरपालिका कार्यालयमा रहने कर्मचारीको संख्या र संरचना टुंगो लगाएको छ। मन्त्रिपरिषदको पछिल्लो बैठकले ‘स्थानीय तह अन्तरिम व्यवस्थापन कार्यादेश २०७४’ मार्फत् कर्मचारी संख्या टुंगो लगाएको...

2017-06-05

यस्ता छन् शिक्षा नियमावलीका ३३ विशेषताहरु

काठमाडौं– मन्त्रीपरिषद् अन्तर्गतको विधेयक समितिले शिक्षा नियमावली पारित गरेको छ । शुक्रवार बसेको समितिको बैठकले शिक्षा नियमावली –२०७३ पारित गरेको हो । गएको असारमा शिक्षा ऐनको आठौं संशोधन भएको थियो । ऐन संशोधन...

2017-06-02

बल्ल पारित भयो शिक्षा नियमावली

जेष्ठ १९, २०७४- मन्त्रिपरिषद् अन्तर्गतको विधेयक समितिले ‘शिक्षा नियमावली, २०७३’ पारित गरेको छ । शुक्रवार बसेको समितिको बैठकले उक्त नियमावली पारित गरेको हो । शिक्षा ऐन (२०२८) आठौं संशोधन जारी भएको दश महिनापछि...

2017-06-02

स्थानीय तहमा अपुग कर्मचारी प्रतीक्षा सूचीबाट

नगेन्द्र सापकोटा , काठमाडौँ, जेठ १९ गते ।  लोकसेवा आयोगको प्रतीक्षा सूचीमा रहेका व्यक्तिले तत्कालका लागि ७४४ स्थानीय तहमा रोजगारी पाउने भएका छन् ।  बुधबार मन्त्रिपरिषद्बाट पारित स्थानीय तहको सेवा सञ्चालन तथा...

2017-06-02

पेन्सनमा अब कर्मचारीको आधा, सरकारको आधा

कर्मचारीहरूलाई दिने पेन्सन (निवृत्तिभरण) राज्यको निम्ति थेग्नै नसक्ने आर्थिक भार बन्दै गएपछि सरकारले अर्को आर्थिक वर्षबाट पेन्सनसम्बन्धी नयाँ व्यवस्था लागू गर्ने भएको छ।   सेवाबाट अवकाशप्राप्त कर्मचारीका लागि...

2017-06-01

स्थानीय तहमा कर्मचारी थपिँदै

जेष्ठ १७, २०७४- सरकारले स्थानीय तहमा काम सुचारु गर्न आवश्यक कर्मचारी व्यवस्थापन प्रक्रिया अघि बढाएको छ । हरेक गाउँपालिका एवं नगरपालिकामा कम्तीमा ५ जना कर्मचारी थपिने गरी सामान्य प्रशासन मन्त्रालयले आवश्यक तयारी गरेको हो ।...

2017-05-31

कक्षा ११ को परीक्षा असार १ गतेदेखि, शनिबार पनि हुने

भक्तपुर - कक्षा ११ को परीक्षा असार १ गते देखि शुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले नयाँ मिति तय गरेको हो । स्थानीय निर्वाचनका कारण यस अघि नै २ पटक मिति परिवर्तन भएको परीक्षाको बिचमा पर्ने दुई वटा...

2017-05-31

बजेट २०७४/२०७५ को पूर्ण पाठ

बजेट २०७४/२०७५ को पूर्ण पाठ पढ्नुहोस !!! (Use Two Fingers to scroll document)

2017-05-31

काठमाडौं महानगरले झण्डै २ अर्ब बजेट पायो, कुन स्थानीय तहको कति ? (सूचीसहित)

५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्थानीय तहलाई विनियोजन गरिएको रकम सार्वजनिक गरेको छ । सबैभन्दा धेरै काठमाडौं महानगरपालिकाले १ अर्ब ८८ करोड ७७ लाख ५४ हजार पाएको छ । उपप्रधान तथा अर्थमन्त्री...

2017-05-29

बजेट भाषण : शिक्षकको तलब स्थानीय तहले नै दिने

काठमाडौं - १० कक्षासम्मको शिक्षकको तलब स्थानीय तहले नै दिने भएको छ । अर्थ मन्त्री कृष्णबहादुर महराद्धारा सोमबार संसदमा प्रस्तुत आर्थिक बर्ष २०७४/ ७५ को बजेटमा उक्त कार्यक्रम उल्लेख गरिएको हो ।   बालबाकिास...

2017-05-29

जेठ ३१ का लागि तोकिएको चुनाव १० दिन सर्ने

काठमाडौं : जेठ ३१ का लागि तोकिएको स्थानीय तहको निर्वाचन एकहप्तादेखि १० दिनसम्म पर सर्ने भएको छ।   आइतबार बालुवाटारमा बसेको शीर्ष दलका नेताको बैठकले चुनावको मिति सार्ने सहमति गरेको हो। बैठकमा नेपाली कांग्रेस,...

2017-05-28