Welcome, Guest

क्षेत्रफल र जनसंख्याका आधारमा नेपालका ५ जिल्लाहरु

2015-06-15 / 10.1K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

क्षेत्रफलका आधारमा ५ ठुला जिल्लाहरु :

क्र.स.

                           नाम

          क्षेत्रफल

१)

डोल्पा

७,८८९  वर्ग कि.मी.

२)

हुम्ला

५,६५८  वर्ग कि.मी.

३)

ताप्लेजुङ्

३,६४६ वर्ग कि.मी.

४)

मुगू

३,६३५ वर्ग कि.मी.

५)

गोर्खा

३,६१० वर्ग कि.मी.

क्षेत्रफलका आधारमा  साना जिल्लाहरु :

क्र.स.

      नाम

क्षेत्रफल

१)

भक्तपुर

११९ वर्ग कि.मी

२)

ललितपुर

३८५ वर्ग कि.मी.

३)

काठमाडौं

३९५ वर्ग कि.मी.

४)

पर्बत

४९४ वर्ग कि.मी

५)

तेर्‍हथुम

६७९ वर्ग कि.मी.

 

 
 

जनसंख्याका आधारमा ठुला ५ जिल्लाहरु (रास्ट्रिय जनगणना ,२०६८ अनुसार ):

 

क्र.स.

 नाम

जनसंख्या

जनघनत्त्व (प्र. व. कि. मी.)

१)

काठमाडौं

१७,४४,२४०  

४४१३

२)

मोरङ  

,६५,३७०    

५२०

३)

रुपन्देही  

८,८०,१९६   

६४७

४)

झापा    

८,१२,६५०   

५०६

५)

कैलाली

७,७५,७०९   

२४०

 

जनसंख्याका आधारमा साना ५ जिल्लाहरु (रास्ट्रिय जनगणना ,२०६८ अनुसार):

 

क्र.स.

 नाम

जनसंख्या

जनघनत्त्व (प्र. व. कि. मी.)

१)

मनाङ

६,५३८     

२)

मुस्ताङ

१३,४५२

३)

डोल्पा

३६,७००

४)

रसुवा

४३,३००  

२८

५)

हुम्ला  

५०,८५८

९  

 


You need to login to comment.

Facebook Comments