Welcome, Guest

नासु २०७२ मा सोधिएका केही प्रश्नका उत्तरहरु

2015-06-12 / 8.5K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

1. सफ्टा अनुमोदन गर्ने अन्तिम राष्ट्र बंगलादेश   हो । 
2. सबैभन्दा बढी धान उत्पादन हुने जिल्ला झापा हो । 
3. उराव भनेर चिनिने जाती किसान हो । 
4. ओजोनमा अक्सिजन ग्यास हुन्छ । 
5. २०७० को मदन पुरस्कार राधा पौडेल ले प्राप्त गरेकी हुन ।  
6. ८५०० मिटर भन्दा अग्ला हिमाल नेपालमा ३ वटा छन । 
7. ल्होत्से हिमालको उचाइ  ८५१६ मिटर रहेको छ । 
8. संविधान सभामा सरकारले २६ जना सदस्य मनोनित हुन्छन । 
9. वेद ४ प्रकारका छन । 
10. औध्योगिक क्रान्ति बेलायत बाट सुरु भएको हो । 
11. USB एउटा Hardware हो । 
12. आठौ साफ च्याम्पियनसिप फूटबल अफगानिस्तानले जितेको थियो । 
13. क्षेत्रफलको आधारमा तेस्रो ठुलो महादेश उत्तर अमेरिका हो । 
14. नेपाल मा ३२ प्रकारका लालिगुरास पाईन्छन । 
15. टेनिन नामक तत्व चियामा पाईन्छ ।  
16. अभिभावकको मन्जुरी बिना विवाह गर्न मिल्ने उमेर २० बर्ष हो । 
17. Das Capital नामक पुस्तक का लेखक कार्ल मार्क्स हुन । 
18. पुर्वाञ्चल बिकास क्षेत्रको सबैभन्दा सानो जिल्ला तेह्रथुम हो । 
19. सुन्दरताको ग्रह भनेर शुक्र ग्रहलाई चिनिन्छ । 
20. सबैभन्दा तातो र चम्किलो ग्रह शुक्र हो । 
21 अन्तरराष्ट्रिय भन्सार दिवस जनवरी २६ मा मनाइन्छ ।
22. पाल्पाका अन्तिम राजा पृथ्वीपाल सेन हुन ।
23. जोडा मिनाउनुहोस् । 
      विद्युतका पिता - माइकल फराडे 
      टेलिफोन- ग्राहम बेल
      सापेक्षताको सिद्दान्त- अल्बर्ट अाइन्स्टाइन 
      आविस्कारका पिता- थोमस अल्वा एडिसन
24. गाविस विहिन जिल्लाहरु काठमाण्डौ र भक्तपुर हुन ।
25. चालु त्रीवर्षिय योजनाले नेपालको आर्थिक व्रिद्दी दर ६ %  हुने अनुमान गरेको छ ।
26. नेपालमा सन २०११ लाई  पर्यटन वर्षको रुपमा मनाइएको थियो ।
27. विश्वको सबैभन्दा ठुलो भुपरिवेस्ठित देश काजिकिस्तान हो ।
28. चुरे पर्वतको सबैभन्दा अग्लो चुचुरो गार्वा हो ।
29. बाताबरण संरक्षण ऐन २०५३ बमोजिम जैविक बिबिधता लाई परिस्थितीक , प्रजातिय र वंशाणुगत विविधतामा विभाजन गरिएको छ ।
30. २००७ पहिले नेपालको दौत्य सम्बन्ध कायम नभएको देश चाइना हो । (विकल्प मध्य)
31. प्रश्न वाचक चिन्हको ठाउँमा कुन अंक हुन्छ ?
  उत्तर = 12
32. चित्रमा कतिवटा सिधा रेखा छन ?
उत्तर = १० वटा
33. 400 को 40% को 20% 64 हुन्छ।
34. 10 मिटर पुर्ब गइ बायाँ फर्की पुन 10 मिटर हिडि दायाँ फर्किदा पुर्ब दिशा तिर फर्किन्छ।
35. TILSEN बाट listen र silent बन्छ तेसैले सहि उत्तर Y हो ।
36.  किताब कागज पेन्सिल र कलम मा  किताब मिल्दैन ।
 
Note:- यो सेट सम्झनाको आधारमा तयार गरिएको हो । 
लेखक : बिष्णु प्रसाद गौतम

You need to login to comment.

Facebook Comments