Welcome, Guest

साथीहरुमा बिनम्र अनरोध! यो लोक सेवा तयारी गरिरहनु भयका साथिहरु बिच आफुले नजानेका, confuse लागेका समसामयिक प्रश्न राख्ने forum हो! यस्मा हामी नतिजा कहिले आउँछ येस्को syllabus, यो कहिले खुल्छ जस्ता प्रस्न नराखौ र प्रश्न सबैले बुझ्ने गरि स्पष्ट र नेपाली भासा मा राख्ने गरौ । प्रश्न को उत्तर थाहा भय मात्र पोस्ट गरौ नत्र अनुमानकै भरमा पोस्ट नगरौ !!!

Lilman Oli

on 18 Jun, 2017

513
You need to login to reply on this post.
Join TayariPLUS

RECEIVED ANSWERS
Sundu Mahat

on 19 Jun, 2017

yes..u r right ..

Bishnu Chauhan

on 18 Jun, 2017

चित्त बुझ्दो कुरा।