Welcome, Guest

ट्रोहाटे पर्व कुन जातिले मनाउँछन्? ⇨गुरुङ २. भारतपछि नेपालसँग दौत्य सम्बन्ध कायम भएको पहिलो सार्क मुलुक कुन हो? ⇨श्रीलंका [सन् १९५७ जुलाई १] ३. डाक्टर देखि डराउने रोगलाई के भनिन्छ? ⇨Latrophobia ४. नेपालको कुल क्षेत्रफल कति वर्गमाइल रहेको छ? ⇨ ५६,८२७ वर्ग माइल ५. युरोपको बिरामी भनेर कुन देशलाई चिनिन्छ? ⇨टर्की ६. The Metaphysics कृतिका लेखक को हुन्? ⇨अरस्तु ७. सामान्य तापक्रम तरल अवस्थामा रहने तत्व कुन हो? ⇨ पारो, Mercury [अधातु सोधेको भए Bromin] ८. विश्व चर्पी दिवस २०१८ को नारा के थियो? ⇨ When Nature Calls ९. अन्तराष्ट्रिय न्यायालयमा कतिजना न्यायधीश हुन्छन्? ⇨१५ जना १०. ब्राजिलका वर्तमान राष्ट्रपति ‘जायर बोल्सनोरो’ कुन पार्टीका हुन्? ⇨ Social Liberal Party ११. भनाइ विचार गर्नुहोस्। ©कोपा कप 2016 चिलीले जितेको थियो। ©कोपा कप 2019 ब्राजिलमा हुँदैछ। ⇨दुवै ठीक १२. विश्व समृद्धि सूचकाङ्क⇨ ९० औं स्थान खुशी सूचकांक⇨ १०१ औं १३. लुम्बिनी गुरु योजनाका योजनाकार को हुन्? ⇨केन्जो टागे। १४. नेपालको पहिलो विशेष आर्थिक क्षेत्र कुन ठाउँमा स्थापना गरिएको छ? ⇨भैरहवा,रुपन्देही १५ स्टाफ कलेजको स्थापना कहिले भएको हो? ⇨वि. सं. २०३९ असोज ११ १६. BRICS को मुख्यालय कहा रहेको छ? ⇨चीनको, संघआई १७. भाषा आयोगको अध्यक्षको नियुक्त कोद्धारा गरिन्छ? ⇨मन्त्रिपरिषद को सिफारिशमा राष्ट्रपति १८. विर्ता उन्मूलन हुँदा नेपालका प्रधानमन्त्री को थिए? ⇨विश्वेश्वरप्रसाद कोइराला [वि. सं २०१६ ] १९. सबैभन्दा बढी पटक मदन पुरस्कार पाउने व्यक्ति को हुन्? ⇨सत्यमोहन जोशी [३ पटक] २०. संयुक्त राष्ट्रसंघको बालअधिकार अभिसन्धि 1992 अनुसार कति वर्ष मुनिका लाई बालबालिका भनिएको छ? ⇨१८ वर्ष २१. यलम्बर कुन वंशका प्रथम राजा हुन्? ⇨किरात वंश २२. Cop के सङ्ग सम्बन्धित छ? ⇨ जलवायु परिवर्तन २३. चीन,थाइल्यान्ड,भुटान र म्यानमार मध्ये ICIMOD मा नपर्ने मुलुक कुन कुन हुन्? ⇨थाइल्यान्ड २४. जोडा मिलानुहोस्। ⇨सही जोडा: नवीन घिमिरे⇨अख्तियार दूरुपयोग टंकमणि शर्मा⇨महालेखा परीक्षक अयोधीप्रसाद यादव⇨निर्वाचन आयोग उमेश मैनाली ⇨लोकसेवा आयोग २५. संयुक्त राष्ट्र संघको महासभाको वार्षिक वैठक कहिले बस्ने गरिन्छ? ⇨प्रत्येक वर्ष सेप्टेम्बर महिनाको तेस्रो मंगलबार २६. स्थापना मिति सही जोडा: अन्तराष्ट्रिय श्रम संगठन ⇨ १९१९ अप्रिल ११ अन्तराष्ट्रिय खाद्य संगठन ⇨१९४५ अक्टोबर १६ विश्व हुलाक संघ ⇨ १८७४ अक्टोबर ९ अन्तराष्ट्रिय मुद्रा कोष⇨१९४५ डिसेम्बर २७ २७. प्रधान कार्यालय सही जोडा: अन्तराष्ट्रिय कृषि विकास कोष⇨रोम,इटली विश्व स्वास्थ्य संगठन⇨ जेनेभा, स्वीजरल्याण्ड अन्तर्राष्ट्रिय नागरिक उड्ययन ⇨मन्ट्रियल,क्यानडा २८. भिक्टोरिया फल्स कुन देशमा पर्दछ? ⇨जिम्बावे र जाम्बिया २९. Organic Act के संग सम्बन्धित छ? ⇨अमेरिकी राष्ट्रपतिलाई सेवा सुविधा दिन बनेको ऐन। ३०. जोडा मिलानुहोस्: #सही_जोडा यारी ⇨हुम्ला टिंकर ⇨दार्चुला ओलाङ्चङगोला⇨ताप्लेजुङ कोरला⇨मुस्ताङ ३१. तल दिएकामध्ये रामायणका सात काण्डमा नपर्ने कुन हो? सुन्दरकाण्ड, बालकाण्ड, उत्तरकाण्ड, पूर्व ⇨पूर्व काण्ड ३२. जोडा मिलानुहोस्: #सही_जोडा प्रशासकीय पुनर्गठन आयोग⇨वि.सं. २०१३ बुच समिति⇨वि.सं. २००९ प्रशासन सुधार आयोग⇨वि.सं. २०२५ नया जिल्ला प्रशासन योजना⇨ वि.स. २०३१

Sanket Oli

on 10 Feb, 2019

1.8K
You need to login to reply on this post.
Join TayariPLUS

RECEIVED ANSWERS
Nirmala Nepal

on 14 Feb, 2019

iq ni question vaye hunthyo?

sabita yadav

on 10 Feb, 2019

thank you

Latpatha Tharu

on 10 Feb, 2019

thnk you